Tuesday , 18 June 2019
News update
Home >> bollywood >> अक्षय कुमार, सुनिल सेट्ठी र परेश रावलको ‘हेरा फेरी -३’ आउने

अक्षय कुमार, सुनिल सेट्ठी र परेश रावलको ‘हेरा फेरी -३’ आउने

अक्षय कुमार, सुनिल सेट्ठी र परेश रावल ‘हेरा फेरी- ३‘ मा आउँदैछन् । सुरुको हेरा फेरी सन् २००० मा अनि ‘फिर हेरा फेरी’ सन् २००६ मा रिलिज भएको थियो । ‘हेरा फेरी -३’ लाई भने प्रियदर्शनले निर्देशन गर्नेछन् ।

फिल्म यही वर्षको डिसेम्बरबाट सुटिङ्ग हुँदैछ । सुनिल सेट्ठीले आफू फिल्म खेल्नलाई निकै नै आँतुर भएको बताएका छन् । फिल्ममा श्यामको रुपमा देखिएका सुनिल सेट्ठीले ‘फिर हेरा फेरी’ भन्दा ‘हेरा फेरी’ निकै राम्रो रहेको बताए । मानिसहरुले इमान्दार र सङ्घर्षशील क्यारेक्टरलाई बढी रुचाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*