Monday , 17 June 2019
News update
Home >> Features >> शक्ती कुमार गोदर र अस्मिता डिसीको गीत ‘अरेली’ को भिडियो सार्वजनिक

शक्ती कुमार गोदर र अस्मिता डिसीको गीत ‘अरेली’ को भिडियो सार्वजनिक

चितवनबाट लोक गीत संगीतमा पाइला चालेका शक्ती कुमार गोदर र अस्मिता डिसीको नयाँ गीत सार्वजनिक भएको छ ।अस्मिता र शक्तीको समधुर स्वरले भरिएको ‘अरेली’ बोलको सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा दीपेन्द्र ठकुरीको शब्द संगीत रहेको छ भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा चर्चित लोक दोहोरी गायस रामजी खाड, अनिल सुनार र संगिता सुनारको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=boJC9FulSio

मौसम हिमालीको निर्देशन तथा नृत्य निर्देशन रहेको गीतको भिडियोलाई करण चैसिरले खिचेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । फोकस नेपालको प्रस्तुती रहेको गीत बुधवार फोकस नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*