Tuesday , 18 June 2019
News update
Home >> bollywood >> सलमान खानको फिल्म ‘भारत’ले पाच दिनमा कमायो डेढ सय करोड

सलमान खानको फिल्म ‘भारत’ले पाच दिनमा कमायो डेढ सय करोड

सलमान खानको फिल्म ‘भारत’ भारतीय बक्स अफिलमा छाइरहेको छ। इदको अवसरमा रिलीज भएको फिल्म भारतले  निकै उत्साहपूर्ण व्यापार गरिरहेको छ।  यो फिल्मले सुरुवाती पाच दिनमा डेढ सय करोडको आँकडा पार गरेको थियो। पहिलो हप्तामा यो फिल्मले बम्पर कमाइ गर्न सफल भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*