अहिले विवाह गर्ने सोच छैनः गायक गिरी ( भिडियो सहित )

सन्दिप भट्ट,चितवन
पछिल्लो समयका चर्चित एवम् लोकप्रिय गायक सुनिल गिरी यतिवेला ब्यस्त छन् । उनलाई मेला र महोत्सवमा जान भ्याईनभ्याई छ । जाडे मौसम सुरु भएसंगै विभिन्न ठांउमा आयोजना गरीने औैंधोगीक प्रर्दशनी तथा मेला महोत्सवमा दर्शकहरुको माग सुनिल गिरीमा आउछन् । ‘को होला त्यो, मसंग आ“खा जुधाउने’ यो गीतवाट सांगेतिक यात्रा सुरु गरेका गिरीको उक्त गित सफल भएसंगै पछाडी फर्केर हेर्नु परेको छैन् ।
sudip giriतनहुमा जन्मीएर आफ्नो आवाज देशविदेशमा फैलाउन सफल गायक यतिवेला ‘को हो ला त्यो –२’ ल्याउने तर्खरमा छन् । बाल्यकालदेखीनै संगीतको क्षेत्रमा शौखिन गाएकले ‘झरी परेछ,’ ‘देउराली भन्ज्याड्ड,’ लगाएतका गित बजारमा ल्याईसका छन् । अहिलेसम्म विवाह नगरेका गिरी केटीहरुको प्रेमप्रस्ताव आउने गरेपनि अहिल्यै विवाह गर्ने सोच नभएको वताउछन् । यि गाएकलाई निकै सम्भावना बोकेको गायकको रुपमा चिनिन्छ । गितकार, संगीकार, मोडल, सवै कुरामा पोत्त गायक छिट्टै राष्ट्रिय गित लिएर आउदैछन् । सधै मायाप्रेमको गि गाएने उनी अव सवै विधालाई समेटेर अगाडी बढ्ने तयारीमा छन् । यिनी खास नेपाली सांगेतिक क्षेत्रमा कसरी प्रवेश गरे त ? संगीतले अहिलेसम्म यिनलाई के दियो त ? यो सम्पुर्ण बुझ्न हेर्नुस यो कुराकानी ।।

Namaste Filmy

Read Previous

प्रियंकासँग रिसाए कमेडियन कपिल शर्मा ।

Read Next

सुदर्शन र पुजालाई ‘के गर्दा मिल्छ मिठो पिरती’ हेर्नुहोस (भिडियो सहित )