शाहिद कपुरले जन्मदिन मनाए ।

फाल्गुन १३ ।
बलिउड आर राजकुमार शाहिद कपुर मंगलबारबाट ३३ बर्षमा प्रवेश गरेका छन । उनले मंगलबार आफनो ३२ औ जन्मदिन मनाएका हुन । उनी २५ फ्रेब्रुवरी १९८१ का दिन जन्मिएका हुन ।Shahid-Kapoor-Pardaphash-102983सन २००३ मा फिल्म इश्क भिश्कबाट बलिउडमा इन्ट्री मारेका उनले बलिउड यात्रामा कयौ उतारचढावहरु बेहोरेका छन । उनले पछिल्लो दश बर्षमा फिदा, शिखर, विवाह, जब वी मिट, कमिने, आर राजकुमार लगायतका हिट फिल्म दिइसकेका छन । बलिउडका नायिकाहरुसंग बेलाबेलामा नाम जोडिरहने यी चक्लेटी हिरो अहिले भने एक्लो जीवन बिताइरहेका छन । जन्मदिनको अवसरमा उनलाई बलिउडका अधिकांश कलाकार, निर्माता, निर्देशक, तथा शुभच्छुकहरुले शुभकामना प्रदान गरेको थियो ।

Namaste Filmy

Read Previous

स्पाइडर म्यान र उनकि गर्लफ्रन्ड ले नेपालमा सहयोग गर्ने ।

Read Next

"ऋतु'को प्रचार प्रसारको लागि अष्ट्रेलियाबाट निर्माता अशोक गौतम नेपाल आए