हिरो बने डा. सिके । 'मखमली' डेब्यु फिल्म ।

[dropcap]डा[/dropcap]क्टर सिके सिहं अब फिल्मको हिरो बनेका छन । केहि म्युजिक भिडियो र भोजपुरी फिल्ममा अभिनयको अनुभव लिएपछि उनी नेपाली फिल्ममा डेब्यु भएका हुन । Dr-ck singh_makhmaliशुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनिरहेको फिल्म ‘मखमली’ उनको डेब्यु फिल्म हो । फिल्मको गत आइतबार राजधानीमा मुहुर्त गरिएको हो । मुहुर्त सँगै फिल्मको छयांकन पनि थालिएको छ ।
डाक्टर सिकेको भुमिका भने माघ १७ पछि खिचिनेछ । फिल्मको क्यारेक्टरलाई लिएर आफु निकै उत्साहित रहेको डा. सिकेले बताए । उनले फिल्ममा आफुले सक्दो राम्रो गर्ने प्रतिबद्धता देखाए ।
मखमलीलाई राजु गिरीले निर्देशन गरिरहेका छन । फिल्ममा सिके का अतिरिक्त शुभेच्छा थापा, जीवन गिरी लगायतको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेलको सँगीत रहेको छ ।

Namaste Filmy

Read Previous

रिलिज नहुदै ३५ लाख मा बिक्यो नाई नभन्नु ल ३ ।

Read Next

टेलिभिजनमा धमाका मच्चाउदैं शाहरुख ।