कारभित्रै सेक्स गर्ने सुरज र साहना फेरी पक्राऊ ।

suraj and sahana-inकेहि महिनाअघि कारभित्रै सेक्स गरिरहँदा रंगेहात पक्रिएको भनिएका मोडल तथा भिजे साहना बज्रचार्य र सुरज गीरी फेरी पक्राउ परेका छन । ब्यवसायी हर्षबद्र्धन सहनीलाई फोन गरेर तथानाम गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै बुधबार पक्राउ गरिएको हो ।
ब्यबसायी सहनीले महानगरिय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए । महाशाखाको प्रमुख पुस्कर कार्कीले उजुरीका आधारमा सोधपुछका लागी दुवैलाई नियन्त्रणमा लिइएको बताए । प्ररम्भिक अनुसन्धानमा सहनीको दाबीअनुसार दुवै दोषी देखिएका छन । जसकारण थप अनुसन्धन र मुद्धा प्रक्रियाका लागी दुवैलाई महानगरिय प्रहरी परिसर काठमण्डौमा पठाएको छ ।
सुरज र साहना केहि महिना अघि चितवनको जंगलमा कारभित्रै सेक्स गरिरहेको अवस्थामा रंगेहात पक्रिएका थिए । तर उनीहरुले भने यो समाचारलाई खण्डन गरेको थियो ।

Namaste Filmy

Read Previous

पब्लिक ट्वाइलेटमै नाङिगए यी हिरो ।

Read Next

'लोग्ने मान्छे'लाई यू सर्टिफिकेट ।