छोरी नाङिगएपछि मोडलका बाबुद्धरा आत्महत्या ।

Loredana-chibhuरोमानियाकी मोडल लोरेडाना चिभुको केहि नग्न तस्वीर सार्वजनिक भएपछि उनका बाबुले आत्महत्या गरेका छन । यसको खुलासा स्वयम मोडल लोरेडानाले नै गरेकी हुन ।
उनले एक म्याजिनको लागी नग्न देखिने फोटोसुट गराएकी थिइन । आफु नाङिगएकै कारण बाबुले आत्महत्या गरेको उनको भनाई छ । आफ्नो नग्न फोटो देखेपछि लामो समय आफ्नो बाबु आफुसँग नबोलेको भएपनि आत्महत्या नै गर्ला भन्ने आफुले नसोचेको चिभुले बताइन ।
उनले बाबुले कुनै सुसाइड नोट नलेखेको तर आफैलाई मारेर पुरै परिवारलाई एक्लो बनाएको प्रस्ट पारिन । बाबुको निधनपछि फोटोशुट गराएकोमा आफुलाई पछुतो लागेको उनले बताइन । उनले एक पुरुष म्यागजिनका नग्न फोटोसुट गराएकी थिइन ।

Namaste Filmy

Read Previous

थुनिए सुरज र साहना । छोरीलाई बलात्कार गर्छु भन्दै धम्की ?

Read Next

'ब्रास्लेट'को गीत रेर्कडिंग । पशुपती शर्माले पहिलो पटक चलचित्रको लागि गीत गाए