दोस्रो पटक आमा बनिन सकिरा ।

sakira-inबिश्वचर्चित गायिका सकिरा दोस्रो पटक आमा बनेकि छिन । उनले हालै बार्सिलोनास्थित एक अस्पातालमा आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी हुन ।
३७ बर्षीय सकिराले सीजेरियन मार्फत छोरा जन्माएकी हुन । आमा छोरा दुवैको अवस्था सामन्य रहेको बताइन्छ । छोराको नाम अहिलेसम्म तय भइसकेको छैन । तर स्पेनको एक रेडियोले यसै साताभित्र नाम तय हुने बताएका छन ।
सकिराले दुईबर्षअघि छोरा जन्माएकी थिइन । उनी अहिले दुई बर्षका भइसकेका छन ।

Namaste Filmy

Read Previous

'चलेछ बतास सुस्तरी'को शुभमुहुर्त ।

Read Next

पत्रकारले एक प्लेट म:म:को भरमा समाचार लेखछन् :निशा अधिकारी