मोडलले लेखिन : फोटो हेर्दा मेरो लिङग…!!

padma_650_020115034516भारतीय मूलकी अमेरिकी सुपरमोडल, अभिनेत्री तथा कुक बुक लेखिका पदमा लक्ष्मी पुन एकपटक चर्चाको शिखरमा छिन । उनले हालै इन्स्टाग्राममा एक उत्तेजक तस्वीर शेयर गर्दै लेखिएको क्याप्सनका कारण उनको चर्चा बढेको हो ।
खासमा उनले एक पुरानो तस्वीर शेयर गरेकि छिन । जहाँ उनी ग्रे कलरको  बिकिनीमा छिन । फोटोसँगै उनले लेखेकी छिन: ‘मेरो साथी भन्छन कि यो फोटो हेरेर यस्तो लाग्छ कि मेरो लिङग छ । मानिस यो सोच्न सक्छन कि कतै म गे त हैन ।’
पदमाको यही अभिब्यक्तिका कारण उनको यो फोटो भाइरल बनिरहेको छ । इन्स्टाग्राममा यो फोटोलाई २ हजारभन्दा बढी शेयर गरिएको छ ।

Namaste Filmy

Read Previous

जेलबाट छुटेलगतै सञ्जय दत्त भिलेन ।

Read Next

हिरोको जन्मदिनमा फिल्मको गीत रिलिज ।