'माला'को डरलाग्दो ट्रेलर । हेर्नुहोस भिडियो ।

[dropcap]रि[/dropcap]लिजको तयारीमा रहेको फिल्म ‘माला’को नयाँ ट्रेलर रिलिज गरिएको छ । ट्रेलर हेर्दा फिल्म सस्पेन्स थ्रिलर श्रेणीमा बनेको बुझ्न सकिन्छ । त्यस्तै फिल्ममा केहि डरलाग्दो हरर दृश्यहरुसमेत समावेश भएको ट्रेलरबाट थाहा हुन्छ । Mala-nepali-movie1नक्षत्र फिल्मसको प्रस्तुति ‘माला’लाई सुपि भुपाल सिहंले निर्देशन गरेका हुन । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, शिशिर रानालगायतको अभिनय छ । फिल्मलाई कलाकार शिशिर रानाले निर्माण गरेका हुन ।
यसअघि फाल्गुन ८ बाट रिलिज गरिने भनिएको फिल्मको रिलिज मिति पोस्टपोण्ड हुने पक्का छ । नयाँ रिलिज मिति भने तय गरिएको छैन ।

Namaste Filmy

Read Previous

शाहरुख खानबिरुद्ध उजुरी ।

Read Next

हिन्दी फिल्मको छयांकन काठमण्डौमा धमाधम ।