जेनिफरको नाङगो शरिरमाथी अजिंगर ।

jennifer_lawrenceहलिउड अभिनेत्री जेनिफर लारेन्सको पछिल्लो फोटोशुटले सर्वत्र चर्चा बटुलेको छ । उनले हालै एक कोलम्बिई अजिंगरसँग नाङगो फोटोसुट गराएपछि सबैतिर चर्चा बढेको हो ।
एक वेबसाइटका अनुसार जेनिफरले यो फोटो बैनिटी फेयर म्यागजिनका लागी खिचाएकी हुन । उनले तस्वीर बिहिबार ट्वीटर तथा इन्स्ट्राग्राममा राखेकी थिइन । तस्वीरमा जेनिफर पुर्ण रुपमा नाङगै छिन । उनका गोप्य अंग अजिंगरले छोपेको छ ।
जेनिफरको यो सेक्सी फोटो म्यागजिनको मार्च अंकमा प्रकाशित हुनेछ ।

Namaste Filmy

Read Previous

‘भीमदत्त’को ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

निर्देशक रिमालको अमेरिकामै निधन ।