दिपक खांडले गरे होटल उद्घाटन

चलचित्र “राजाको “छायांकनको तयारीमा रहेका निर्देशक दिपक खांड अहिले आफ्नो गृह विभिन्न कार्यक्रम व्यस्त रहनु भएको छ ।गत सोमबार मात्रै सोसिजेनस मिडियाले आयोजना गरेको डान्स चितवन डान्सको प्रतियोतिाको विजेतालाई पुरस्कार प्रदान गरेका खांडले बुधबार रेष्टुरेष्टले स्थापनाको ५ औं बर्षमा विभिन्न सांस्कृतिक कार्यक्रम रिवन काटी सास्कृतिक कार्यक्रमको सुरुवाद गरेका थिए ।  युवा ब्यत्तिहरुवाट अरुले पनि पाठ सिक्नुपर्ने वताउदै खांडले आफ्नै देशमा रोजगारीको अवसर भएको र यसलाई चिन्न नसकेको वताए । कार्यक्रममा विभिन्न स्थानियक कलाकारले प्रस्तुती राखेका थिए ।
depak khandभरतपुर ७ मा रहेको बेष्ट अफ ढिडो कटेज रेष्टुरेष्टले स्थापनाको ५ औं बर्षमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेको छ । ईराकमा ५ बर्ष परीश्रम गरी होटल संञ्चालन गरेका रविन थापाले संञ्चालनमा ल्याएका कटेजको बुधवार सास्कृतिक कार्यक्रम संगै कटेजको उद्घाटन गरेको हुन् ।
depak kand2ईराकमा ५ बर्ष परीश्रम गरी होटल संञ्चालन गरेका रविन थापाले संञ्चालनमा ल्याएका कटेजको बुधवार सास्कृतिक कार्यक्रम संगै कटेजको उद्घाटन गरेको हो । ‘ नेपालमै केही गरौं भन्ने लाग्यो’ संञ्चालक थापाले भने–‘विदेशमा सिकेको कुरालाई आफ्नै देशमा प्रयोगमा ल्याएको छु ।’ उनले होटलले विभिन्न सामाजीक कार्यमा समेत अग्रसर रहेको वताए । होटलले प्रेम बस्ती उच्च मावि, कृष्णपुर उच्च मावि मा पटक पटक सहयोग गरेको वताए । यस्तै विभिन्न क्लव तथा मन्दिरका लागी पनि नाफा मध्येको केही रकम छुट्ट्याउने गरेको वताए ।
 
depak khand1

Namaste Filmy

Read Previous

'वान वे' प्रिमियरमा सबैको तारिफ ।

Read Next

अनाथ बालवालीकाको सहयोगार्थ ” हिम्मतवाली”को च्यारिटी