'रोय' हिरोइनको चाहना मदरटेरेसा बन्ने ।

Jacqueline Fernandez9हरेक कलाकारको एक न एक ड्रिम रोल अवश्य हुने गर्दछ । जसलाई उनीहरु कुनै पनि हालतमा गर्न चाहन्छन । प्रदर्शनरत हिन्दी फिल्म ‘रोय’ कि हिरोइन ज्याकलिन फर्नान्डिजले पनि आफ्नो ड्रिम रोल खुलाएकी छिन ।
उनी पर्दामा नोबेल पुरस्कार बिजेता मदरटेरेसा बन्न चाहन्छिन । हालै एक कार्यक्रममा रोय प्रमोसनका लागी पुगेका ज्याकलिनले मदरटेरेसाको चरित्र निभाउने चाहना रहेको बताइन । उनले भनिन : ‘यदि मलाई जिवनीमा आधारित फिल्म गर्नको लागी अफर आए म मदरटेरेसाको भुमिका निभाउन चाहन्छु । किनकी मलाई उनको बारेमा धेरै सिक्ने मौका मिल्नेछ । मलाई लाग्छ उनी भारत इतिहासकै एक महत्वपुर्ण ब्यक्ति हुन । ‘
ज्याकलिन बलिउडमा स्थापित श्रीलंकाली सुन्दरी हुन । उनले रोयमा दोहोरो भुमिका निभाएकी छिन । यसअघि उनी सलमान खानसँग किकमा देखिएकी थिइन ।

Namaste Filmy

Read Previous

सलोन र करिश्मा पनि प्रेममा ।

Read Next

गजितलाई दुख पर्दा केकी सगै भए किन अति नै रमाउछन हेर्नुहोस (भिडियो सहित )