'जंगबहादुरको कोट'को खोजी सर्वत्र । भिडियो ।

[dropcap]फि[/dropcap]ल्म ‘जंगबहादुरको कोट’को अफिसियल ट्रेलर आउट गरिएको छ । ट्रेलरमा एक सय ५० बर्ष पुरानो ऐतिहासिक कोटको खोजीमा माफियाहरु लागिपरेको देखाइएको छ । उक्त कोटको महत्व र भ्यालु पनि ट्रेलरले झल्काउछ । jungabahadurko kot-trailerखडका एन सन्स सिने इन्ड्रष्ट्रिको ब्यानरमा बनेको फिल्मलाई आशिष भेट्वालले निर्देशन गरेका हुन । फिल्ममा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, बिश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायत कलाकारको अभिनय छ । फिल्मको छयांकन नेपासँगै अष्टे«लियामा समेत गरिएको छ । अन्तराष्«िय स्तरमा मौलाइरहेको अपराध र माफिया गुन्डाहरुको स्टोरी फिल्ममा छ । फिल्मको रिलिज मिति तोकिएको छैन ।

Namaste Filmy

Read Previous

गजितलाई दुख पर्दा केकी सगै भए किन अति नै रमाउछन हेर्नुहोस (भिडियो सहित )

Read Next

हनी सिंहको स्वास्थ्यमा सुधार ।