भ्यालेन्टाइन छोड् पलङ्ग तोड् । 'xxx' फस्टलुक ।

first-look-xxx_650_021715085541एकता कपुरको नयाँ फिल्म ‘xxx’  को फस्टलुक सार्वजनिक गरिएको छ । पोस्टरमा द्धिअर्थी जनाउने संवाद लेखिएको छ । जसलाई हाल बलिउडले अश्लील र सिधै सेक्सको कन्टेन्ट उठाएको भनेर चर्चा गरिरहेको छ ।
फिल्मको पोस्टरमा भ्यालेन्टाइन छोड पलङ तोड भन्ने संवाद लेखिएको छ । त्यस्तै सेक्स गरिरहेको पोजिसन पनि पोस्टरमा चित्रित छ । तसर्थ फिल्मको बिषय र प्रस्तुति पनि सेक्स केन्द्रित नै हुन सक्ने सबैले लख काटेका छन ।
फिल्मको विभिन्न प्राविधिक कामहरु भइरहेको छ । फिल्म २०१६ मा रिलिज हुनेछ । फिल्मलाई केन घोषले निर्देशन गरिरहेका छन ।

Namaste Filmy

Read Previous

चितवनमा 'भीमदत्त'को प्रेस मीट ।

Read Next

हिरो बिकि मल्लले गरे गुपचूप विवाह ।