रहेनन हिरो आयुष रिजालका पिता ।

[dropcap]हि[/dropcap]रो आयुष रिजालका पिताको स्वर्गारोहण भएको छ । उनको पिता लालकुमार रिजालको ७५ बर्षको उमेरमा बिहिबार निधन भएको हो । उनको शुक्रबार दाहसंस्कार गरिएको थियो । Father of ayush rijalधादिङ निवासी रिजाल विगत १ बर्षदेखि किड्नीको समस्याबाट ग्रसित थिए । उनको ३ छोरा र २ छोरी छन । त्यसमध्येका माहिला छोरा आयुष फिल्म उद्योगमा चिनिएका हिरो हुन ।
छविराज ओझाको हिफाजतबाट रजतपट डेब्यु यी आयुषले दर्जन फिल्ममा अभिनय गरिसकेका छन । पछिल्लो समय भने उनी भोजपुरी फिल्म उद्योगमा ब्यस्त छन ।

Namaste Filmy

Read Previous

पोखरा पुगिन् बलिउड हिरोइन इशा देवल ।

Read Next

हट हिरोइन सुष्मा कार्कीले बिहे गरिन ?