महाशिवरात्रीको अबसर पारेर रेखाको ‘हिम्मतवाली’ को सुटिङ सुरु

फागुन १५, बिहिबार
प्राय जस्तो मिडियाको चर्चामा रहने अभिनेत्री रेखा थापा आफ्नो नया चलचित्र ‘हिम्मतवाली’ को सुटिङ भने चुपचाप सुरु गरिकी छिन् ।बिहिबार महाशिवरात्रीको अबसरमा सुदुर पश्चिमको महेन्द्रनगरबाट फिल्म ‘हिम्मतवाली’को सुटिङ सुरु गरिएको छ ।
1911771_595091803901755_1520244745_n
करिन ४० दिनको सुटिङ सेडुल रहेको चलचित्र ‘हिम्मतवाली’लाई श्याम भट्टराईले निर्देशन गरेका हुन् ।चलचित्रको नायकको बारेमा अहिले सम्म खुलासा नगरेकी रेखाको चलचित्र ‘हिम्मतवाली’को नायक भने विदेशमा बस्ने नेपाली भएको बुजिएको छ ।यस अघि पुरोषोत्तम प्रधान छायांकन गर्ने भने पनि ‘ब्ल्याक एण्ड ह्वाइट’मा मलेसिया ब्यस्त भए पछि हिम्मतवालीलाई रामशणरण उप्रेतीले खिचेका छन् । बसन्त सापकोटा र टंक बुदथोकीको संगीत रहने चलचित्रमा द्धन्द चन्द्र पन्तको द्धन्द र कमल राई को नुत्य रहने छ ।
himmatwali

Namaste Filmy

Read Previous

काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीले हेरे चलचित्र ‘ मिस नेपाल’

Read Next

किन रोए सबैजना ? नोभेम्बर रेनको नयां ट्रिजर हेर्नुहोस ।