चूस्न भनेपछि हुरुक्कै सन्नी लियोन ।

sunny-leone_sm_650_022315023444बलिउड नायिका सन्नी लियोन कैंडी चुस्न अत्यन्त रुचाउछिन । यसकारण फिल्म ‘एक पहेली लीला’ का निर्देशक बबी खानले एक गीतमा कैंडीको प्रयोग गरेका छन । उक्त सीन सुट गर्दा सन्नीले खुलेर कैंडीज चुसिन ।
यसलाई निर्देशक खानले फिल्मको एक रोचक प्वइन्ट मानेका छन । सुटिङका बेला धेरै मात्रामा कैंडिजको ब्यबस्था गर्नुपरेको पनि उनी सम्झन्छन ।
यता सन्नीले भने आफुलाई कैंडि निकै मिठो लाग्ने बताइन । उनले फिल्म सुटिङकै दौरान पहिलोपटक यसको स्वाद लिएको बताउदै अब सधै खाइरहने बताइन । उनले चुसिरहने चीजहरु निकै मनपर्ने पनि बताइन ।

Namaste Filmy

Read Previous

यसकारण बन्द भयो 'जिरे खुर्सानी' र 'भद्रगोल' ।

Read Next

नौ चलचित्रकर्मी तथा पत्रकार सम्मानित ।