हिरोइनको सेक्स भिडियो बनाएपछि हिरो गिरफ्तार ।

mumbai-crime-sex sineएक हिरोइनको सेक्स भिडियो बनाएको आरोपमा मुम्बईबाट एक अभिनेतालाई पक्राउ गरिएको छ । नाम नखुलाइएको उक्त हिरोइनले अभिनेतासँगै एक निर्देशक र दुई जना क्यामेरामेनबिरुद्ध उजुरी दिएकी थिइन ।
प्रहरीले उजुरीको अधारमा अभिनेता मोहम्मद सलाउद्धीन नामक अभिनेतालाई पक्राउ गरेको हो । निर्देशक र क्यामेरामेन भने अझै फरार छन ।
२५ बर्षीय हिरोइनका अनुसार ‘बेवफा’ नामको फिल्मको लागी भन्दै हिरोइनको अश्लील दृश्य खिचिएको थियो । तर पछि उक्त सीनलाई युटुबमा हालेर गलत प्रयोग गरेपछि उजुरी गरेकी हुन ।
उक्त दृश्य मुम्बईको खंडेश्वर इलाकामा खिचिएको थियो । उक्त निर्देशकले क्यामेरामेनको मार्फत हिरोइनलाई अफर गरेका थिए र हिरोइनले सहर्ष स्वीकारेपछि अश्लिल सीन खिचिएको थियो ।

Namaste Filmy

Read Previous

क्यान्सर पिडितका लागी 'भीमदत्त' च्यारिटी ।

Read Next

डिसिएनले बिदेशी क्वालिटीमै नेपाली फिल्म देखाउने ।