फ्राइडे रिलिज : 'प्रेमिका' 'जिगोलो' अनि 'शादी के साइड इफेक्ट'।

फाल्गुन १५ ।
फाल्गुन १६ गते शुक्रबार दुई नेपाली र एक हिन्दी गरि तीनवट फिल्महरु देशका विभिन्न हलहरुमा लाग्ने भएको छ । यसपटकको फ्राइडे रिलिजमा यी तीन चलचित्रबारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ :

प्रेमिका :

1623653_268848103280542_1723571881_n
निर्देशक : रामजी लामिछाने
निर्माता : राबि आचार्य
कलाकारहरु : सुमन सिह, झरना थापा, आर एल महर्जन, शुशिल पोखरेल
कथा : सुशिल पोखरेल, संगीत : दिनेश सुनाम, छयांकन ; दुर्गा पौडेल, सम्पादन : बनिष शाह, विपिन मल्ल, द्धन्द : रोशन श्रेष्ठ, नृत्य ; रामजी लामिछाने
जिगोलो:
1604970_599031896818506_2004676192_n
निर्देशक : यादव सिलवाल
निर्माता : राजु श्रेष्ठ, प्रभाकर श्रेष्ठ
कलाकारहरु : प्रभाकर श्रेष्ठ, जीया केसी, माहि सिलवाल, प्रतिमा श्रेष्ठ, राजु श्रेष्ठ, शैलेश पहारी
छयांकन : रत्न कार्की, संगीत : अर्जुन पोखरेल
सादी के साइड इफेक्ट :maxresdefault
निर्देशक : सकेत चौधरी
निर्माण : प्रितिश नन्दी कम्युनिकेशन, बालाजी मोशन पिक्चर्स
कलाकारहरु : फरहान अख्तर, बिद्या बालन, वीर दास, राम कपुर
संगीत : प्रित्तम, मिकि

Namaste Filmy

Read Previous

किन रोए सबैजना ? नोभेम्बर रेनको नयां ट्रिजर हेर्नुहोस ।

Read Next

अनाथ बालिकाहरुको सहयोगार्थ गरिएको च्यारिटी शोमा दर्शकहरुको भीड