"यो के हो…." हाउ फन्नी गित रिलिज ( भिडियो हेर्नुहोस )

चलचित्र ‘हाउ फन्नी’ को ‘यो के हो…’ बोलको गीत सार्वजनिक भएको छ । मिलन अमात्य र दिपक लिम्बु को स्वर रहेकोे सार्बजनिक गितमा संगित सुरेश अधिकारीको, शब्द शान बस्न्यातको रहेको छ । गीतमा केकी अधिकारी र अनुपविक्रम शाहीलाई फिचरिङ गरिएको छ ।
how
रिलिज मिति तय नभएपनि प्रचारप्रसार सुरु भएको छ । पूर्ब मिस नेपाल माल्भीका सुब्बा को लगानीमा बनेको चलचित्र लाई निलु डोल्मा शेर्पा ले निर्देशन गरेकी हुन् । कमेडी शैलीको जासुसीको कथा रहेको चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुपविक्रम शाही, निशा अधिकारीको मुख्य भूमिका छ । चलचित्र “हाउ फन्नी” मा रेनशा वान्तवा राइको कोरियोग्राफी, हरी हुमागाँइको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
https://www.youtube.com/watch?v=Pse5tVuJ6qk

Namaste Filmy

Read Previous

निर्देशक आफैंले लेखे : मेरो फिल्म सुपरफ्लप भयो ।

Read Next

'फोर्स २' मा जोन अब्राहम भिलेन ?