मिस लिम्बुको पुर्वाञ्चल अडिसनबाट १० छानिए ।

[dropcap]ते[/dropcap]स्रो मिस लिम्बुको पहिलो चरणको अडिसन सम्पन्न भएको छ । धरानस्थित गरिमा डान्स सेन्टरमा आइतबार पहिलो अडिसन सम्पन्न भएको हो । अडिसन विभिन्न १० सुन्दरी अर्को चरणको लागी छानिएका छन ।miss-limbu-purwanchal-auditionछानिनेहरुमा स्मेना अवाजुङप, सुजु सेरेङ चोङ्वाङ, मनिता साँवा, ऋचा सेनेहाङ, अनिसा बोखिम, अञ्जना इवाहाङ, आङसाङ इस्पो, कल्पना इस्पो, इसिका थेगिम र लक्ष्मी इस्पो छन । अडिसनमा पुर्वाञ्चलका ताप्लेजुङ, इलाम, सुनसरी, मोरङ, धनकुटा, झापा र पाँचथरका विभिन्न युवतिहरुको सहभागिता रहेको थियो ।

अडिसनको निर्णयकहरुको रुपमा आयोजक याक्थुङ युथ एसोसिएसनका अध्यक्ष विश्वराज साम्याङ्खाम, गीतकार मिना सिंगक, मुन्धुमविद् भरत सुब्बा, कलाकार प्रेम सुब्बा, कलाकार भिष्मा चेम्जोङ, व्युटिसियन भारती सुब्बा, बराह ज्वेलरी इन्डष्ट्रि प्रालिका सहायक शाखा प्रमुख पूर्णकुमार कालीकोटे, मिस लिम्बुकी सेकेन्डरनरअप ताजेङ लिम्बु र मिस वेष्टस्किन रेखा फागो रहेका थिए । miss-limbu-purwanchal-audition1पहिलो अडिसनबाट छानिएकाहरुलाई आउदो २२ गते काठमण्डौमा र्याम्पमा उतारिनेछ । धरान र काठमण्डौ अडिसनबाट छानिएकाहरुलाई कोरियोग्राफर युगल पोमोले एक महिना प्रशिक्षण दिनेछन । त्यसपछि चैत्रको तेस्रो साता अन्तिम प्रतिस्पर्धा गरिनेछ । प्रतिस्पर्धाका बिजेताले

Namaste Filmy

Read Previous

झरीले छेकेन 'लुटेरा'लाई ।

Read Next

पोर्नस्टार बन्ने तयारीमा यी दुई हिरो ।