इमरान हाशमीको चलचित्र 'मिस्टर एक्स'को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )

mr xबॉलीवुड के ‘सीरियल किसर’को नामले परिचित नायक इमरान हाशमीको नया 3डी चलचित्र ‘मिस्टर एक्स’को ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रमा इमरान पुलिसको भूमिकामा देखा पर्दैछन् ।विक्रम भट्टको निर्देशन रहेको ‘मिस्टर एक्स’मा इमरानको अलावा अमार्या दस्तूर, अरुणोदय सिंह, नोरा फतेही लगायतको अभिनय रहेको छ ।चलचित्र अप्रिल १७ गते बाट प्रदर्शनमा आउदैछ ।चलचित्रमा अदृश्य शक्तिमा आधारित यस चलचित्रलाई विशेष फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :"पुनर्जन्म" ‘भीमदत्त’र " झिग्राना" हेर्नुहोस (ट्रेलर सहित )

Read Next

"भूलभुलैया"लाई युनिभर्सल सर्टिफिकेट ,भोलि अमेरिकामा प्रिमियर गरिदै