अक्षय कुमारको 'ब्रदर्स' को फस्ट लुक पोस्टर सार्वजनिक

अक्षय कुमारको नया चलचित्र ‘ब्रदर्स’ को फस्ट लुक पोस्टर  सार्वजनिक गरिएको छ । सार्वजनिक फस्ट लुक पोस्टमा अक्षय सगै सिद्धार्थ मल्होत्रा, जैकी श्रॉफ लाई पनि देख्न सकिन्छ ।Brothers१४ अगस्त बाट प्रदर्शनमा आउने चलचित्र ‘ब्रदर्स’ लाई करण मल्होत्राले निर्देशन गरेका हुन् । चलचित्र ‘ब्रदर्स’ २०११मा प्रदर्शनमा आएको हॉलीवुड चलचित्र ‘वॉरियर’ की ऑफिशियल’को रीमेक हो । चलचित्रमा जैकलीन फर्नांडिस पनि मुख्य भूमिकामा देखा पर्दैछिन् । करीना कपूर खान चलचित्रको आइटम गीतमा देखा पर्दैछिन् । चलचित्रलाई करण जोहर लगायतको टिमले निर्माण गरेको हो ।

Namaste Filmy

Read Previous

विश्वका कान्छा निर्देशक विष्ट सम्माननित् तथा पुरस्कृत

Read Next

चलचित्र भिमदत्त सबैको साझा चलचित्र हो ः नायक तथा निर्माता खड्का