सुटिङको क्रममा दुई हेलिकप्टर ठोक्किएर ध्वस्त ।

helicopterएक बहुचर्चित हलिउड टिभी कार्यक्रम छयांकनको क्रममा दुई हेलिकप्टर एकआपासमा ठोक्किएका छन । अर्जेन्टिनामा भएको उक्त दुर्घटनामा १० जनाको ज्यान गएको बताइएको छ ।
हेलिकप्टर अनियन्त्रित भई एक आपासमा ठोक्किएको बताइन्छ । हेलिकप्टरका पाइलटहरुसहित फ्रन्सेली यात्रुहरुको मृत्यु भएको हो ।
उक्त दुर्घटना अर्जेन्टिनाको राजधानीबाट ११ सय ७० किमी दुरीमा रहेको क्यास्टेली शहरमा भएको हो । दुर्घटनाबारे अर्जेन्टाइनी अधिकारीहरुले छानवीन सुरु गरेका छन ।

Namaste Filmy

Read Previous

शाहरुखले भने: अर्कोपटक नेपाल आँउदा परिवार ल्याउँछु ।

Read Next

'नाइ नभन्नु ल ३' अफिसियल पोस्टर रिलिज ।