युटुबमा हिट सन्नीको सेक्सी ट्रेलर । भिडियो ।

[dropcap]पु[/dropcap]र्व पोर्नस्टार भएकै कारण हिरोइन सन्नी लियोनको हरेक फिल्म तथा भिडियोहरु चर्चामा रहने गर्दछन । त्यसैले होला पछिल्लो एक फिल्मको ट्रेलर पनि युटुबमा सर्वाधिक हेरिएको छ । Sunny-leoneसन्नी लियोन अभिनित फिल्म एक पहेली लीलाको ट्रेलर हालसम्म एक करोड २५ लाख दर्शकले हेरिसकेका छन । जुन तुलानात्मक रुपमा सर्वाधिक हेरिएको हो ।
ग्त फ्ब्रुअरीमा रिलिज ट्रेलरमा सन्नीको हट अवतार भएकै कारण दर्शक बढेको बलिउड फिल्मकर्मीहरुको बिश्लेषण छ । अधिकांश दर्शक सन्नीको सेक्सी रुप हेर्नकै लागी ट्रेलर हेर्ने उनीहरु बताउछन ।
एक पहेली लीला अप्रिल १० मा रिलिज हुने फिल्म हो । फिल्ममा जय भानुशाली, रजनीश दुग्गल, मोहित अहलावत, राहुल देवको पनि फिल्ममा मुख्य भुमिका छ । हाल फिल्मको गीतहरु पनि सर्वाधिक रुचाइएको छ।

Namaste Filmy

Read Previous

चलचित्र छेस्को नचल्दै नायक राजन कार्कीको के्रज बढृदो

Read Next

विक्की क्षितिज भए हर्षिका बादल हेर्नुहोश ( भिडियो सहित )