यी हुन छोरी बलात्कार गर्ने अभिनेता ।

claaas kinski and pola kinskiहलिउड अभिनेत्री पोला किन्स्की ले एक सनसनीपुर्ण खुलासा गरेकी छिन । उनले आफ्नो निधन भइसकेका पितामाथी बलात्कारजस्तो जघन्य अपराधको आरोप लगाएकी छिन ।
उनको पिता हलिउडकै सुपरस्टार क्लाअस किन्स्की हुन । जर्मनीका क्लाआस सन १९८० को दशकमा हलिउडकै लोकप्रिय फिल्महरुका स्टार थिए । त्यसबेला उनको प्रशंसक यति थिए कि उनलाई कयौले पुजा गर्दथे । उनको १९९१ मा ६५ बर्षको उमेरमा निधन भइसकेको छ ।
पोलाले पिता क्लाअसले आफुलाई निरन्तर यौन शोषण गर्ने गरेको बताएकी हुन । आफु ५ बर्षको हुदाँदेखि १९ बर्षको हुदाँसम्म निरन्तर बाबुको यौन शोषणमा परेको उनले हालै खुलाइन ।
पोलाले यो खबर बर्षौसम्म गोप्य राखिन । किनकी पिताले यस सम्बन्धलाई बाहिर ल्याउन रोक लगाएका थिए । खुलासापछि केहि हलिउड स्टारहरुले दिवंगत अभिनेताको आलोचना गरेका छन ।

Namaste Filmy

Read Previous

विक्की क्षितिज भए हर्षिका बादल हेर्नुहोश ( भिडियो सहित )

Read Next

नेपाल छोड्दै अरुणिमा । परिवारलाई नै ग्रिनकार्ड ।