बिराट र अनुष्काले रैनालाई धोका दिएपछि ।

11_02_2014-11virat1सेलेब्रेटी क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा केहि दिनअघि सम्म दिल्लीमा थिए । तसथै ३ अप्रिलको दिन उनीहरु क्रिकेटर सुरेस रैनाको विवाहमा सहभागी हुने बाचा पनि गरेका थिए ।
तर अचानक विवाहकै दिन उनीहरु मुम्बईको डोमेस्टिक एयरपोर्टमा देखिए । उनीहरु रैनाको विवाहमा सहभागी नभई मुम्बई पुगेका रहेछन । यसबाट उनीहरुले क्रिकेटर रैनालाई धोका दिएको भन्दै केहि मिडियामा समाचारसमते आएको छ ।
रैनाले पनि आफ्नो सहकर्मि कोहली र बलिउड हिरोइन अनुष्काको लागी बिशेष ब्यवस्था गरेका थिए । तर त्यो सबै बेकार भएको बताइएको छ ।
मुम्बई बस्दै आएकी अनुष्का सिर्फ बिराटलाई भेट्न मात्र दिल्ली पुगेको चर्चा अहिले चल्न थालेको छ । दिल्लीको मीरा बागमा बिराटको आफ्नो घर छ ।

Namaste Filmy

Read Previous

मिलनलाई स्टेज कार्यक्रममा भ्याई न भ्याई , हङकङमा उनको स्वरले सबैलाई मन्त्रमुग्ध पारिन

Read Next

संगीतकार अर्जुन पोखरेल सम्मानित ।