पूजा शर्माको लाली जोवन देखेर के भन्दै छन् 'चंखे शंखे पंखे' हेर्नुहोश (भिडियो सहित )

आउँदो जेठ १ देखि देशब्यापी प्रर्दशनमा आउन लागेको चलचित्र ‘चंखे शंखे पंखे’को क्लब सङ रिलिज भएको छ । ‘तिम्रो लाली जोवन देखेर’ बोलको सार्वजनिक गीतमा डा.कृष्णहरी बरालको शब्द तारा प्रकाश लिम्बुको संगीत तथा स्वर सन्तोष लामा र मिलन अमात्यको रहेको छ भने कोरियोग्राफी गोविन्द राईले गरेका हुन् ।
chankheफिल्मका मुख्य अभिनेता सुर्दशन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीले हिरोइन पूजा शर्माको वरी परि घुमेको देख्न सकिन्छ ।ठूलो बजेटका साथ निर्माण गरिएको भनिएको यस फिल्मले मध्यान्तर सम्म कमेडी र मध्यान्तर पश्चात राष्ट्रिययताको कथा उठान गरेको निर्माता सन्तोष सेनको दावी छ । चलचित्रलाई सुर्दशन थापाको निर्देशन गरेका हुन् ।चलचित्रमा सुर्दशन थापा,सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, पुजा शर्मा, प्रमोद अग्रहरी लगायत कलाकारको अभिनय रहेको छ ।चलचित्रलाई प्रतिक्षित रुपमा हेरिएको छ ।
हेर्नुस् गीत;

Namaste Filmy

Read Previous

'क्लासिक'निर्माणको औपचारिक घोषणा,माघ २९ गते प्रदर्शन गरिने

Read Next

नया बर्षमा 'हवल्दार सुन्तली' र 'नाई न भन्नु ल ३'हेर्न हलमा मानब सागर,एकै दिनमा एक करोड कलेक्सन !(फोटो फिचर )