‘आधी बाटो’को प्रोमो रिलिज (भिडियो हेर्नुहोस )

फाल्गुन १८, आईतवार
चैत्र २८ गते रिलिज गर्ने भनिए पनि सोहि मितिमा स्व. निर्देशक शिव रेग्मीको अन्तिम फिल्म मनले मनलाई छुन्छ प्रदर्शनमा आउने भएकोले एक हप्ता अघि अर्थात् चैत्र २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधी बाटो’को प्रोमो रिलिज गरिएको छ ।

सफल निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेका चलचित्रमा यस कुमार , जेनिशा केसी , सबिन श्रेष्ठ , अनु शाह , धिरेन शाक्य र रुबी राना को अभिनय रहेको छ । चलचित्रक निर्माताको नायिका जेनिशा केसी उठबस बढी भएको हल्ला फिल्मी बजारमा चलि रहदा सो प्रोमो हेर्दा पनि नायिका अनु शाहलै कहिँ कतै देखन सकिदैन साथी नायक सबिन श्रेष्ठलाई पनि सके सम्म तेती देखौन खोजिएको छैन ।केहि दिन अघि गरिएको पत्रकार सम्मेलनमा समेत केहि समय अघि मात्रै नायक श्रेष्ठलाई पत्रकार सम्मेलनको बारेमा जानकारी फिल्म निर्माण युनिटले दिए पछि सबिन सो पत्रकार भेटघाटमा आएका थिएन् ।
954690_4873539111586_1871347880_nनमस्ते फिल्मीले नायक सबिन सग बुज्न खोज्दा उहाले मलाई केहि घण्टा अघि मात्रै जानकारी भयो तो बेला म काठमाण्डौ बाहिर भएकोले आउन नसकेको जानकारी दिनु भएको थियो ।‘हामी तीन भाई’, ‘भरोसा’ र ‘हाँसी देउ एक फेर’ निर्माण गरि सकेका निर्माता रमेश त्वायना चलचित्र ‘आधी बाटो नचालेमा फेरी अरु चलचित्र निर्माण नगर्ने बताएका छन् ।राउल प्रोडक्सन को ब्यानर मा निर्मित यस चलचित्रको कथा जगदीश्वर थापाले लेखेका हुन् ।

Namaste Filmy

Read Previous

यस्तो हुन्छ 'पाप' । अफिसियल ट्रेलर रिलिज (भिडियो हेर्नुहोस )

Read Next

दलालहरु तिन लाख तिर्दै भोजपुरी चलचित्र नेपाल भित्राउादै नेपाली चलचित्र भने झन् धराशाही बन्दै