'टुवेल इयर्स अ स्लेभ' ले उचाल्यो यस बर्षको ओस्कार अवार्ड । (पुर्ण विवरणसहित)

फाल्गुन १९ ।

आज सोमबार सम्पन्न ८६ ओँ बिश्व चर्चित ओस्कर अवार्डमा यस बर्षको लागी फिल्म ‘टूवेल इयर्स अ स्लेभ’  सर्वोेत्कृष्ट  ठहरिएको छ । दासत्वविरुद्धको एतिहासिक कथा बोकेको यो फिल्मका निर्देशक स्टिभ म्याक्विन हुन ।  23715684_BG1
त्यस्तै ओस्कर अवार्डमा ग्रयाभिटीले धेरै ट्रफी  उचाल्यो । समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड ‘डेल्लास वायर्स क्लब’बाट मेथ्यु म्याककङ्ग्वे र अभिनेत्रीको अवार्ड ‘ब्लु’ फिल्मबाट जस्मिनबाट केट वेन्सलेटले उचालिन ।
lupita-nyongo-wins-1-2014-oscars-academy-awards-2014

त्यस्तै बलिउडका महानायक अमिताभ बच्चन अभिनीत फिल्म दी ग्रेट ग्याट्स्वेले पनि दुइ बिधामा अवार्ड जितेको छ ।

ओस्कार अवार्डमा ट्रफि उचाल्नेहरुको सुची :
वेस्ट पिक्चर : टूवेल एयर्स अ स्लेभ
एक्टर : मेथ्यु म्याककङ्ग्वे, डेल्लास वायर्स क्लब
एक्ट्रेस: केट वेन्सलेट, ब्लू जस्मिन
सपोर्टिङ एक्टर :यियर्ड लेटो, डेल्लास वायर्स क्लब
सपोर्टीङ एक्ट्रेस : लुपिता योङ, टूवेल एयर्स अ स्लेभ
डाइरेक्टिङ : अल्फ्नोस कुरोन, ग्र्याभिटी
फरेन ल्याङवेज : दी ग्रेट व्युटी, इटली
एडप्टेड स्क्रिनप्ले: जोहन रिड्ले, टूवेल एयर्स अ स्लेभ
ओरिजिनल स्क्रिनप्ले : स्पाइक जोन्ज, हर
एनिमेटेड फिचर फिल्म : फ्रोजन
प्रोडक्सन डिजाइन:  दी ग्रेट ग्याट्सवे
सिनेमाटोग्राफी: ग्र्याभिटी
साउन्ड मिक्सिङ : ग्र्याभिटी
साउन्ड एडिटिङ: ग्र्याभिटी
ओरिजिनल स्कोर : ग्र्याभिटी, स्टिभ प्राइस
ओरिजिनल सङ्: लेट इट गो, फ्रोजन
कस्टम: दी ग्रेट ग्याट्स्वे
मेकअप एन्ड हेयरस्टाइलिङ: डेल्लास वायर्स क्लब
एनिमेटेड सर्ट फिल्म: मि. हवलोट
डकुमेन्ट्री फिचर: 20 फिट फ्रम स्टारडम
डकुमेन्ट्री (सर्ट सब्जेक्ट) : दी लेडी इन नम्बर
फिल्म एडिटिङ : ग्र्याभिटी
लाइभ एक्सन सर्ट फिल्म: हेलियम
भिजुअल इफेक्टस: ग्र्याभिटी
jared-leto-wins-222014-oscars-academy-awards-2014

Namaste Filmy

Read Previous

दुर्घटनाको कथा चलचित्र 'एक्सिडेन्ट' को पोस्टर रिलिज । (प्रोमो सहित) ।

Read Next

बलिउडका मशहुर साउन्ड डिजाइनरको कार दुर्घटनामा मृत्यु ।