भुकम्पपिडितका लागी महानायकबाट ९० लाख ।

Rajesh-hamalदेश अहिले भुकम्पको कारण बिपत्तिमा छ । चौतर्फि सहयोग आइरहेका छन र अझै धेरै सहयोगको खाँचो छ । यस्तो बेलामा महानायक राजेश हमाल नेदरल्यान्ड पुगेका छन ।
हमालले नेदरल्यान्डमै भुकम्पपिडितको लागी सहयोग संकलन गरिरहेको बताइन्छ । उनले एक दिनमा ९० लाख संकलन भइसकेको बताए । सो रकम विभिन्न फाउन्डेसनमार्फत भुकम्पपिडितसम्म पुर्याउने हमालको भनाई छ ।
हमालले विभिन्न सञ्चारमाध्यममार्फत सहयोगको अपिल गरेका थिए । उनी आउदो बिहिबार मात्र नेपाल फर्किने बुझिएको छ ।

Namaste Filmy

Read Previous

भुकम्पडितलाई राहत बाँडदै 'होस्टेल रिटर्न्स' ।

Read Next

भुकम्पपिडित नेपालीलाई एक हुन गायक तथा संगीतकार टंकको सांगितिक अपिल (भिडियो)