सलमान खानलाई १०बर्षको जेल सजाय !

बॉलीवुड अभिनेता सलमान खानको हिट एंड रनको केशको फैसला आज आउने सम्भावना धेरै रहेको छ ।यदि यो केशमा सलमानलाई अदालतले दोषी प्रमाणित गरेमा उनलाई १० बर्ष सम्मको जेल सजाय हुन सक्छ ।सलमान खानले 28 सितम्बर २००२म रक्सि खाएर ईसपीडमा कार चलाएर सडकमा बस्ने एक जनाको मृत्यु तथा चार जना घाइते बनाएको आरोप लागेको हो ।
salman khanयदि सलमान खानको यो आरोप प्रमाणित भएमा बॉलीवुडको 200 करोड़ समेत नोक्सान हुने भएको छ । सलमानको अहिले फिल्म ‘बजरंगी भाईजान’ र ‘प्रेम रतन धन पायो’ सुटिंग भै रहेको छ । आज फैसला सलमानको विरुद्धमा आएमा यी फिल्मको लगानी डुब्ने देखिन्छ । सलमानलाई जेल हुन सक्ने अनुमान गर्दै धेरै चलचित्रकर्मी गए राती उनले भेट्न उनको घर पुगेका थिए ।शाहरूख खान,निर्माता निर्देशक डेविड धवन, साजिद नाडियादवाला ,सोहेल खान लगायतका चलचित्रकर्मी उनले भेट्न रातीनै उनको घर गएका थिए ।राती १  बजे शाहरूख खान सलमानलाई भेट्न सलमान बस्ने बान्द्रा बैन्ड स्टैन्डमा रहेको गैलेक्सी अपार्टमेन्टमा पुगेका थिए ।

Namaste Filmy

Read Previous

युवा सघ नेपालले अक्षय कुमारको' गब्बर इज ब्याक'को प्रदर्शनमा रोक

Read Next

पोर्न फिल्मकै कारण धेरै फ्यान पाँए : सन्नी लियोन ।