पोर्न फिल्मकै कारण धेरै फ्यान पाँए : सन्नी लियोन ।

sunny-leone-hot-modelकुनै समय पोर्न स्टार रहेकी नायिका सन्नी लियोन बलिउड प्रवेश गरेको तीन बर्ष भइसकेको छ । यसबीचमा उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन ।
उनलाई रुचाउने र मन पराउने फ्यानहरु पनि अन्य बलिउड स्टारको भन्दा कम छैन । तर ती फ्यानहरु आफु अभिनित हिन्दी फिल्म भन्दा पोर्न फिल्मका कारण पाएको उनी बताउछिन ।
उनी भन्छिन : पछिल्लो १४ बर्ष देखि मेरा फ्यान छन । मलाई लाग्छ मैने जीवनमा केहि पोर्न फिल्म गरें जसकारण मैले यति धेरै फ्यानहरु पाएको हुँ ।
हाल केही अभिनेताले आफुसँग काम गर्न नचाहेको भए पनि केहि भने आफुसँग काम गर्न इच्छुक रहेको उनी बताउछिन । उनले भनिन : एक दिन बलिउडले मेरो स्किलस् चिन्नेछ । म प्रति मानिसहरुको नजर बदलिनेछ र मलाई अलग्गै रुचाउनेछन ।

Namaste Filmy

Read Previous

सलमान खानलाई १०बर्षको जेल सजाय !

Read Next

अन्तत: सलमान खान दोषी । जेल चलानको तयारी ।