Breaking news: सलमानलाई पाँच बर्षको जेल सजाय ।

salman khanअन्तत सलमान खानलाई अदालतले पाँच बर्षको जेल सजाय तोकेको छ । उनी मुम्बई प्रहरीको हिरासतमा छन । उनलाई आर्थर रोड जेलमा पठाइने भएको छ ।

Namaste Filmy

Read Previous

सलमानको आमा बेहोश भइन् । भक्कानिदै बहिनीहरु ।

Read Next

भुकम्पपिडितलाई चलचित्र संघबाट २ लाख ११ हजार ।