सलमान खानले फिल्म निर्माण गरेर सुनील शेट्टीको छोरिलाई हिरोनी बनाए

hero
बॉलीवुड अभिनेता सलमान खानले पनि चलचित्र निर्माण गरेका छन् ।निखिल आडवाणीको निर्देशनमा निर्माण हुदै गरेको चलचित्र ‘हीरो’ लाई सुभाष घई र सलमान खानले लगानी गरेका हुन् ।सलमानले ‘सलमान खान प्रोडक्शंस’ मार्फत चलचित्र निर्माण गर्न लागेका हुन् ।चलचित्र ‘हीरो’ फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।यस चलचित्र बाट सूरज पंचोली र आथिया शेट्टी बॉलीवुड प्रवेश गर्दै छन् ।सूरज पंचोली आदित्य पंचोली छोरा हुन् भने आथिया शेट्टी सुनील शेट्टीको छोरि हुन् ।चलचित्रमा जैकी श्रॉफ , मनीक्षी शेषाद्रिको पनि मुख्य भूमिका रहेको छ ।चलचित्र यहि सेक्टेम्बर 25बाट प्रदर्शनमा आउदै छ ।
hero (1)

Namaste Filmy

Read Previous

अमिताभ बच्चनले फ्यानलाई दिए चेतावनी ।

Read Next

बिदेशमा रहेर गीति एल्बम निकाल्दै संगीता मल्ल ठ्कुरी