सलमान खानको चलचित्र 'बजरंगी भाईजान'को टीज़र सार्वजनिक हेर्नुहोस (भिडियो सहित )

Salman 2बॉलीवुड स्टार सलमान खानको अभिनय रहेको चलचित्र ‘बजरंगी भाईजान’को टीज़र सार्वजनिक गरिएको छ । ईदको अबसरमा प्रदर्शनमा आउने चलचित्र ‘बजरंगी भाईजान’लाई मोस्ट अवेटिड फिल्मको रुपमा हेरिएको छ ।मुस्लिम केटा र हिन्दु केटि बिच हुने माया प्रेमलाई चलचित्रमा देखाउना खोजिएको छ । चलचित्रमा सलमानको आलावा करीना कपूर र नवाजुद्दीन सिद्दी मुख्य भूमिकामा देखा पर्दैछन् । चलचित्रलाई कबीर खानले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

महाभुकम्पको एक महिना पछि फिल्म उद्योग ।

Read Next

रंगभेदको सिकार भएकी थिइन प्रियंका ।