रंगभेदको सिकार भएकी थिइन प्रियंका ।

Priyanka-Chopdaबलिउड नायिका प्रियंका चोपडा हाल एक अमेरिकी शो गर्ने तयारीमा छिन । तर शो सुरु हुनुअघि उनले एक खुलासा गरेकी छिन ।
उनले आफु सानै उमेर हुदा रंगभेदको सिकार भएपछि अमेरिका छाडेको बताएकी छिन । उनका अनुसार उनी पढाइको लागी १२ बर्षमा अमेरिका पुगेकी थिइन ।
त्यहा पढ्दा उनलाई रंगभेदी टिप्पणी गरिन्थ्यो । उनी स्कुल पढदा सबैले उनलाई ब्राउनी भनेर बोलाउथे, अमेरिकनहरुले भारतीयलाई गर्ने अपमान र हेलाकै कारण आफु अमेरिका बस्न नसकेको उनले बताइन ।
उनी करिब २ बर्ष अमेरिकामा पढेकि थिइन । उनले अहिले अमेरिकामा परिवर्तन आइसकेको बताइन ।

Namaste Filmy

Read Previous

सलमान खानको चलचित्र 'बजरंगी भाईजान'को टीज़र सार्वजनिक हेर्नुहोस (भिडियो सहित )

Read Next

भुकम्पपिडित प्राविधिकका लागी 'अधकट्टि' ।