करण जौहरकोको चलचित्र 'बाहुबली-द बिगनिंग’ को खतरनाक ट्रेलर हेर्नुहोस (भिडियो सहित )

Baahubali_2बहुप्रतीक्षित चलचित्र‘बाहुबली-द बिगनिंग’को ट्रेलर सार्वजनिक गरिएको छ। करण जौहरको समेत लगानी रहेको यस चलचित्रलाई एस एस राजमौलीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभास, राणा डग्गूबाती, अनुष्का शेट्टी , तमन्ना लगायतको कलाकारको मुख्य अभिनय रहेको छ । भारतको सबै भन्दा महँगो लगानी रहेको भनिएको चलचित्र ‘बाहुबली-द बिगनिंग’लाई हिन्दी,तेलुगू, तमिल ,मलयाली, अंग्रेजी , फ्रेंच लगायतको भाषामा रिलिज गरिदै छ । दुइ जना भाइको एक साम्राज्यमा शासनको युद्धमा आधारित चलचित्र ‘बाहुबली-द बिगनिंग’ छिट्टै प्रदर्शनमा आउदै छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेताले दोलखामा सोलार बाँडे ।

Read Next

आमिर खानको ‘पीके’ले चीनको बॉक्स ऑफिसमा पनि रेकर्ड राख्दै