यौनधन्दा गरेको आरोपमा हिरोइन पक्राउ ।

rapeभारतमा यौनधन्दा वा बेश्याबृत्तिको आरोपमा हिरोइनहरु पक्राउ पर्नु नौलो होइन । कयौ चर्चित अनुहारहरुसमेत यस्तो काण्डमा फस्ने गरेका छन ।
यसैबीच मंगलबार गोवा पुलिसले कयौ हिन्दी फिल्ममा समेत देखिइसकेकी एक हिरोइन पक्राउ गरेका छन । उनी तेलुगु फिल्मको चिनिएकी अनुहार हुन ।
प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । उनीसँगै बैश्याबृत्ति दलाल आयशा सइदलाई पनि पक्राऊ गरिएको छ ।
प्रहरीले ग्राहक बनेर फिल्मी शैलीमा उनीहरुलाई पक्राउ गरेको बताइन्छ । उक्त हिरोइनको ग्राहक बन्नका लागी ३ लाख रेट तोकिने गरेको प्रहरीले जनाएको छ ।

उनी थुप्रै चर्चित तेलुगु फिल्मको हिरोइन भएको बताइएको छ । उनले कयौ हिन्दी फिल्ममा समेत सानातिनो दृश्यमा अभिनय गरेको बताइन्छ ।

Namaste Filmy

Read Previous

लगाएकै लुगामा आगो लाग्दा धन्न बचिन् किम ।

Read Next

नेतृत्वले दुइतिर नायिकालाई राखेर फोटो खिच्दैन : राज कुमार राई (भिडियो सहित )