चलचित्र ‘सत्यदिप’को गीत सार्वजनिक (भिडियो सहित)

Satyadeep-Songपुश्कर घिमिरेको निर्देशन रहेको चलचित्र ‘सत्यदिप’को चेतनामुलक गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत , सुनिल कोईरालाका शब्द, सुमन सांग्देन र अप्सरा घिमिरेको स्वर रहेको ‘फुलबारी हाम्रो देश ‘बोलको सार्वजनिक गीतमा नृत्य निर्देशन कमल राईले गरेका छन् ।‘एसबिआर फिल्मस प्रा ली. को व्यानरमा निर्माण गरिएको ‘सत्यदिप’लाई विनयराज श्रेष्ठले निर्माण गरेका हुन् ।चलचित्रमा दिव्यश्वर गौतम, जोनी सिंह राणा, सविना केसी, उमा बेवी, रबि गिरी, जी.एन. घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

१८ दिनको सुत्केरी गायिका मनिषा पोखरेल चलचित्रमा गीत गाउदै

Read Next

प्रसिद्ध हलिउड भिलेन ली को निधन ।