यी हिरोइनलाई पक्राउ आदेश ।

meeraमहेश भट्टको फिल्म ‘नजर’ बाट चर्चामा आएकी पाकिस्तानी हिरोइन मीरा बिरुबद्ध लाहौरको एक अदालतले पक्राउ आदेश जारी गरेको छ ।
मीराको पति बताउने अतिकुर रहमान को उजुरीका आधारमा उनलाई पक्राउ आदेश दिइएको हो । रहमानका अनुसार आफुसँग डिभोर्स नै नगरी मीराले क्याप्टेन नाविद परवेज सँग २०१३ मा बिहे गरिन ।
जसको क्षतिपुर्ति पाउनुपर्ने उनको माग छ । अदालतले मीरालाई पक्राउ गरी जुलाई १७ मा अदालतमा पेश गर्न आदेश जारी गरेको छ ।

मीराले नजर, भडास लगायत थुप्रै हिन्दी तथा उर्दू, पञ्जाबी फिल्महरुमा काम गरेकी छिन ।

Namaste Filmy

Read Previous

म्युजिक भिडियो हुदै चलचित्रमा जम्दै बिक्रम कंडेल

Read Next

सरोज खनालजी नेपाल वृद्धाश्रम हो?