गायक राजन तिमिल्सिना र उनको सांगीतिक यात्रा

नेपाली सांगीतिक आकाश मा आफ्नो छुट्टै र फरक स्वाद का साथ ‘कदम ‘ नामक पहिलो गीति संग्रह बाट नेपालीहरुमा अमिट छाप छोड्न सफल भएका गायक राजन तिमिल्सिनाले आफ्नो दोस्रो गीति संग्रह ‘यो सम्बन्ध ‘लिएर आएक छन् ।यसै गीति संग्र बाट कसरि बुझाऊ यो मन गीतको भिडियो हालसालै बजार मा रिलिज गरेका छन् ।यस गीतलाई बिवोर पोख्रेल ले निर्देशन गरेका छन्, ।राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको यस गीत मा किरण माइकलको शब्द लेखेका हुन् ।सार्वजनिक म्युजिक भिडियोमा रोशन सिंह र कविता गौतमको अभिनय रहेको छ ।
rajanरत्न राज्य लक्ष्मी क्याम्पस बाट आफ्नो बि मियुज़ गरे लगतै २०६९ साल मा पहिलो कदम नामक गीति संग्रह लिएर नेपाली संगीत मा होमिएका राजनको पहिलो एल्बमको तिम्रो माया बिना आज बोल को गीत निकै लोकप्रिय थियो ।यहि संगै संगै राजन ले नेपाली चलचित्रहरु मन मनमा र डेसटीनेसन काठमाडौँ मा समेत प्ले ब्याक गरि सकेका छन् ।तिमिल्सिनाले अन्य चलचित्रको गीतमा स्वर दिए पनि गीतहरु रिलिज हुन बाकी रहेको छ ।
उनले संगीत भरेका गीतमा विभिन्न गायक गायिकाहरुको गएको गीत पनि आउने क्रम जारी छ । उनि देश भर विभिन्न संगीतका कार्यक्रमहरुमा समेत सहभागीता जनाई रहेका हुन्छन ।पारिबारिकरुप मा राम्रो सहयोग र गुरु हरुको आशिर्बाद बिना संगीत यात्रा असफल हुने बताउदै निरन्तरताका रुपमा यहि सांगीतिक प्रोफेसनमा लागिरहने र आफ्नो अलग पहिचानका लागि सधनारत रहने बताएका छन् ।
यो गीत को भिडियो हेर्न त को लिंक गर्नु होला …..

Namaste Filmy

Read Previous

रेखा मेरो बहिनि। अनैतिक सम्बन्ध छैन : प्रकाश दहाल ।

Read Next

'जंगबहादुरको कोट'लाई पिजी ।