किन निर्मल सेञ्चुरीले विरहमा पिउनुको मज्जा अर्कै हुन्छ भन्दै छन् हेर्नुहोस ( भिडियो )

nirmalगायक तुला पर्वतको नया गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘विरहमा ‘बोलको सार्वजनिक गीतमा प्रेम बियोगको कथालाई उतारेको छ । मुनाल शिशिरले निर्देशन रहेको यस गीतमा शब्द ,संगीत तुलाको नै रहेको छ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तुला पर्वतको दोष एल्बममा यो गीत समावेश छ । भिडियोमा निर्मल सेञ्चुरी, एनी र अभयले अभिनय गरेका छन् ।टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा रामकुमार केसीको छायांकन छ । गीतसंगीतमा लामो समयदेखि लागेपनि पछिल्लो केही समयदेखि तुलाले चर्चा पाउन थालेका छन् ।सार्वजनिक यस गीत बाट अझै बढी सफलता पाउनेमा गायक तुला पर्वत ढुक्क रहेको छन् ।

Namaste Filmy

Read Previous

चेतन सापकोटाको पहलमा नक्कली प्रचण्डलाई भेट्न सक्कली प्रचण्ड गए

Read Next

निर्देशक राजेन्द्र सलभकी छोरीले हिन्दी गीतमा निर्देशन गर्दै