निर्देशक राजेन्द्र सलभकी छोरीले हिन्दी गीतमा निर्देशन गर्दै

urmilaबसन्त चौधरीको शब्द तथा प्रकाश सुन्दाशको स्वरमा रहेको ‘जिन्दगी से आजकाल’ बोलको गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । हिन्दी भाषामा रहेको सो गीतको निर्देशन स्नेहा शर्माले गरेकी हुन् । स्नेहा शर्मा निर्देशक राजेन्द्र सलभकी छोरी हुन् ।स्नेहा अहिले भारतको पुनामा फिल्म निर्देशन अध्ययन गरिरहेकी छिन् । उर्मिला रायमाझीको अभिनय रहेको म्युजिक भिडियोलाई डीके फिल्म्सले निर्माण गरेको हो ।
urmila1
shyneha

Namaste Filmy

Read Previous

किन निर्मल सेञ्चुरीले विरहमा पिउनुको मज्जा अर्कै हुन्छ भन्दै छन् हेर्नुहोस ( भिडियो )

Read Next

पूर्वका टंक बुढाथोकीले पश्चिम तताउदै