पूर्वका टंक बुढाथोकीले पश्चिम तताउदै

tanka budhathokiअहिलेका चर्चित संगीतकार तथा गायक टंक बुढाथोकी यति बेला नेपालको सुदुर पश्चिमको विभिन्न रमणीय ठाउमा पुगेका छ ।सधै केहि नया गर्ने सोचको साथ सांगीतिक यात्रा सुरु गरेका टंकको व्यस्तता दिन प्रतिदिन बढ्दै गएको छ ।केहि समय अघि कर्णालीको पहलमानपुर महोत्सबमा गीत गाउन पुगेका टंकको स्वर र संगीतलाई मन पराएर तेहको भाषा सग मिल्ने गीत निर्माण गर्ने जिम्मा दिएका थिए ।व्यस्त समयको बाबजुत पनि टंकले सुदुर पश्चिमबाशीले खोजेको जस्तो गीत निर्माण मात्रै गरेन कि उनको नया गीतले तेहको सबैको मन जित्न सफल भए ।
sujanaअहिले सो गीतको म्युजिक भिडियो धमाधम छायांकन भै रहेको छ जसको लागि टंक फेरी एक पटक कर्णाली पुगेका छन् । पच्चिमको कर्णाली आसपास क्षेत्रमा म्युजिक भिडियो छायांकन चलिरहदा टंकलाई फेरी तेस क्षेत्रको गीत निर्माण गर्ने अर्को अबसर मिलेको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको पश्चिमेलि थारु गीत ओए लव्ली तोहार रुप के जादु कैसिन हो यार” बोलको गीतलाई प्रकाश मिश्रले लेख्नु भएको हो । अहिलेकी व्यस्त मोडल सुजन ढकाल र नरेस जोगीको साथमा अन्य कलाकारको अभिनय रहेको गीतको म्युजिक भिडियोमा सतिस शिन्हा छायांकन तथा गोबिन्द मुखियाको निर्देशन रहेको छ ।
sujana n

Namaste Filmy

Read Previous

निर्देशक राजेन्द्र सलभकी छोरीले हिन्दी गीतमा निर्देशन गर्दै

Read Next

होटलको बिल तीर्न नसकेको बिषयमा भुवनको यस्तो भनाई ।