कमल खत्रीको गीतमा सुप्रिया र सन्दिप नचाउदै समन

saman vedio1म्युजिक भिडियो निर्देशक समन अधिकारी यति बेला चितवनको विभिन्न रमणीय ठाउमा नया गीतको भिडियो निर्माणमा व्यस्त छन् ।चर्चित गायक कमल खत्रीको नया गीत सौभाग्य बोलको गीतको म्युजिक भिडियो समनले निर्देशन गरिरहेका हुन् ।गीतमा कल्याण सिंहको संगीत प्रमिला भण्डारी सेर्बु शब्द रहेको छ ।
saman vedioसुप्रिया कटवाल र सन्दिप न्यौपानेको अभिनय रहेको कमल खत्रीको यस गीतलाई शिवराम श्रेष्ठ खिचेका  हुन् ।पछिल्लो समय फिल्म र म्युजिक भिडियोको लागि राजधानी बाहिर सजिलो र भनेको जस्तो लोकेसन पाउने हुनाले चितवनमा धेरै निर्देशक आफ्नो सुटिंगको लागि आउन थालेका छन् ।छिट्टै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीका साथ काम गरेका समनले चितवनमा आफुले खोजेको भन्दा पनि राम्रो लोकेसन पाएको नमस्ते फिल्मी सागको कुराकानीमा बताउनु भयो ।
saman vedio2

Namaste Filmy

Read Previous

राम्रो फिल्म हेर्न भदौ कुर्नुहोस् ।

Read Next

चर्चित अभिनेत्रीको घरमा दिनदहाडै चोरी ।