हेर्नुहोस अभिषेकको प्रतिक्षित फिल्मको ट्रेलर । भिडियो ।

All-iz-wellबलिउडका जुनियर बच्चन अभिषेकको पछिल्लो फिल्म ‘आल इज वेल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिषेकसँगै ऋषि कपुर, असिन लगायते कलाकारहरु फिचरिङ छन ।
निकै प्रतिक्षित मानिएको फिल्मको ट्रेलर युटुबमा सार्वजनिक भएको एक दिनमै लाखौले हेरिसकेका छन । फिल्मलाई गुल्सन कुमारको प्रस्तुतिमा उमेश शक्लाले निर्देशन गरेका हुन ।
कमेडि जनराको फिल्ममा अभिषेकसँगै ऋषि कपुर, असिन, सुप्रिया पाठक लगायतको अभिनय छ । फिल्म अगामी अगस्ट २१ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

कृषिमन्त्रीज्यू ! साउन १५ मा खेत गोड्न बोलाउलान्, दॉया बॉया नहेरी गोडनु ।

Read Next

हेटौडामा 'धौली'को च्यारीटी शो हुने ।