अक्षयकुमारको फिल्ममा हट करिना । भिडियो ।

Karina-kapoorअक्षयकुमारको प्रतिक्षित फिल्म ‘ब्रदर्स’मा हिरोइन करिना कपुर हट अवतारमा देखिदैछिन । फिल्मको उनको लुक्स हालै मात्र सार्वजनिक गरिएको छ ।
खासमा फिल्मको एक आइटम गीतमा करिना देखिनेछिन । ‘मेरा नाम मैरी’ बोलको उक्त गीतमा करिना हट अवतारमा देखिनेछिन । गीतको ट्रिजरमा उनी बोल्ड डान्सर देखिएकी छिन । छिट्ट पुरै आइटम गीत सार्वजनिक गरिनेछ ।
फिल्ममा अक्षयसँगै सिद्धार्थ मल्होत्रा, ज्याकलिन फर्नान्डिज र ज्याकि श्राफ पनि मुख्य भुमिकामा छन । फिल्म अगस्ट १४ बाट रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

निर्देशक बोहोरा क्यानडामा सम्मानित ।

Read Next

कार्यक्रम स्थलबाटै मुन्द्रे, माग्ने बुढा र कोमल वली प्रहरी नियन्त्रणमा ।